बेल्जियममा नेपाल महोत्सव सम्पन्न (फोटो फिचर)

दिपेन्द्र केसी। लुभेन । नेपलाी नयाँ वर्ष २०७५ तथा ११ औं नेपाल महोत्सव एनआरएन बेल्जियमको आयोजना तथा नेपाली राजदूतावास, यहाँस्थित विभिन्न नेपाली तथा स्थानीय सँस्थाहरुको सहआयोजनामा हिजो १४ अप्रिल २०१८ का दिन मनाईयो । महोत्वसको उदघाटन प्रमुख अतिथी बेल्जियमका लािग नेपाली राजदूत लोक बहादुर थापाले पानसमा मैन प्रज्वलन गरी गरेका थिए । महोत्सवको उदघाटन सत्रमा … Continue reading बेल्जियममा नेपाल महोत्सव सम्पन्न (फोटो फिचर)